काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको साधारण सभा भोलि (बुधबार) हुने भएको छ ।
कम्पनीले सभा अम्रपाली ब्याक्वेंट क्याटरिङ एण्ड इभेन्ट, भाटभटेनीमा बिहान ११ बजे गर्ने बताएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
गत फागुन २७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया