३० करोड थान सिक्का छपाउने जिम्बेवारी पोल्यान्डको कम्पनीलाई

बुधबार, ११ चैत्र २०७७, १९ : १८

काठमाडौं– नेपाल राष्ट्र बैंकले ३० करोड थान सिक्का छाप्न ठेक्का पोल्यान्डको मेन्नीका पोल्सका वार्सव कम्पनीलाई दिएको छ ।

राष्ट्र बैंकका अनुसार ५१ लाख १५ हजार पूरोमा उक्त कम्पनीले सिक्का छपाइको ठेक्का पाएको हो ।

सो कम्पनीले सिक्काको डिजाइन, छपाइ र आपूर्ति समेत गर्ने छ ।

१ रुपैयाँका सिक्का छपाइको लागी भन्दै राष्ट्र बैंकले गत पुस २० गते सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । 
 

बुधबार, ११ चैत्र २०७७, १९ : १८

प्रतिक्रिया