काठमाडौं– नेपाल राष्ट्र बैंकले आज ( चैत्र १२ गते) को लागी अमेरिकी डलरको खरीद मूल्य ११५ रुपैयाँ ८० पैसा तोकेको छ भने बिक्री मूल्य ११६ रुपैयाँ ४० पैसा तोकेको छ ।
राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरीद मूल्य १३७ रुपैयाँ ३ पैसा र बिक्री मूल्य १३७ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी अन्य देशको विदेशी विनिमयदर यस प्रकार रहेको छ ः
प्रतिक्रिया