ग्लोबल आइएमई बैंक नयाँ शाखा अब बाजुराको  मार्तडीमा पनि

विहीबार, १२ चैत्र २०७७, ०९ : ३१

काठमाडौं- ग्लोबल आइएमई बैंकले बाजुराको बडीमालिका ८, मार्तडीमा मंगलबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  योसंगै बैंकको शाखा बिस्तार ७६औं जिल्लामा पुगेको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकसहित सेवा संचालन गरिरहेको छ ।

विहीबार, १२ चैत्र २०७७, ०९ : ३१

प्रतिक्रिया