काठमाडौं- रघुपति जुट मिल्स लिमिटेडको साधारण सभा शुक्रवार (चैत १३ गते) हुने भएको छ ।
कम्पनीको २३औं वार्षिक सभा सावित्रि इन्टरनेशनल (बिग होटलं) को सभाकक्ष विराटनगरमा बिहान ११ बजे शुरु हुने भएको हो ।
साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने र विविध विषय रहेका छन् ।
प्रतिक्रिया