नेशनल लाईफको सरकारको बचत तथा ऋणपत्रमा कति लगानी ?

विहीबार, १२ चैत्र २०७७, १० : २६

काठमाडौं, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको पुस महिनासम्म नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा रु १८ करोड बढीको लगानी भएको छ । कम्पनी चालु आवको ६ महिनामा रु १८ करोड ३० लाख ७५ हजार बराबरको लगानी गरेको छ । बीमा समितिले सार्वजनिक गरेको दोस्रो त्रैमास सम्मको विवरणले यस्तो देखाएको हो ।

यस्तै, कम्पनी चालु आवको पहिलो त्रैमास सम्म सरकारको बचतपत्र तथा ऋणपत्रमा रु १९ करोड ८० लाख ७५ हजार बराबरको लगानी गरेको हो । पछिल्लो ३ महिनामा कम्पनीको उक्त लगानी रु १ करोढ ५० लाखले कम हो ।
 

विहीबार, १२ चैत्र २०७७, १० : २६

प्रतिक्रिया