होलिका दिन पनि बन्द नहुने आरटीजीएसको सेवा

शुक्रबार, १३ चैत्र २०७७, १६ : ११

काठमाडौं- नेपाल राष्ट्र बैंकले होलिका सार्वजनिक बिदामा  भएपनि  रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस)  सेवा सुचार हुने जनाएको छ । बैंकले आइतबार र  सोमबार सार्वजनिक विदा भएपनि आरटीजीएस मार्फतको सेवा सुचारु रहने जनाएको हो ।

फागु पुर्णिमाको सार्वजनिक विदाहरुमा  पनि नियमित कार्यालय समय अवधिसम्म सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ ।

शुक्रबार, १३ चैत्र २०७७, १६ : ११

प्रतिक्रिया