बराही हाइड्रोपावरको साधारण सभा वैशाख ४ गते हुदैँ

आइतबार, १५ चैत्र २०७७, ११ : ०४

काठमाडौं- बराही हाइड्रोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा वैशाख ४ गते हुने भएको छ । कम्पनीले सभा आफ्नै रजिष्टर्ड कार्यालय बबरमहल, काठमाडौंमा दिउँसो १ः३० बजेका लागि बोलाएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र विविध विषयमा छलफल गर्नेछ ।  

आइतबार, १५ चैत्र २०७७, ११ : ०४

प्रतिक्रिया