ग्लोबल आइएमई बैंकको डिबेन्चर बन्द हदै, आज आवेदन दिने अन्तिम दिन

सोमबार, १६ चैत्र २०७७, ०८ : ०२

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको डिबेन्चर बिक्री सोमबार बाट बन्द हुन लागेको छ ।

कम्पनीले ८.५ प्रतिशत ब्याजदर र १० वर्ष अवधि रहेको ऋणपत्र गत चैत्र १ गते देखि खुला गरेको थियो  ।

प्रति ऋणपत्र रु.१ हजार मूल्य तोकी रु.३ अर्ब बराबरको ३० लाख कित्ता कम्पनीले बिक्रीमा राखेको थियो । जसमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवर बाट र बाकी १ अर्ब २० करोड कित्ता सर्वसाधारणको लागी निष्कासन गरेको थियो ।

सोमबार, १६ चैत्र २०७७, ०८ : ०२

प्रतिक्रिया