नेपाल हाइड्रो डेभलपर स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

बुधबार, १८ चैत्र २०७७, १४ : ३३

काठमाडौं - नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीले ईन्जिनियर भोला श्रेष्ठ नियुक्त गरेको हो । 

चैत १७ गते सम्पन्न भएको कम्पनीको बार्षिक साधारया सभाले अनुमोदन गरि पदभार ग्रहण पनि गरिएको कम्पनीले जनाएको छ । 

बुधबार, १८ चैत्र २०७७, १४ : ३३

प्रतिक्रिया