प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा सिटौला नियुक्त

मंगलबार, २४ चैत्र २०७७, १० : ४१

काठमाडौं-  प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको चैत २३ गते सोमबार सम्पन्न २०७ औं बैठकले सिटौलालाई स्वतन्त्र सञ्चालकमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।

मंगलबार, २४ चैत्र २०७७, १० : ४१

प्रतिक्रिया