ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा शनिबार, लाभांश प्रस्ताव कति ?

३ बर्ष अगाडि

काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकको शनिबार चैत २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । 

सभामा गत वर्षको मुनाफाबाट ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । साथै, बैंकले गत वर्षको मुनाफाबाट ३.८०५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
 

सभा र लाभांश प्रयोजनका लागि बैंकले चैत १७ गते बुक क्लोज गरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया