एनआईसी एशिया लघुवित्तका सञ्चालकको राजिनामा स्वीकृत

विहीबार, २६ चैत्र २०७७, ११ : ४३

काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सञ्चालक निशान्त जोगाईले दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको गत चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले जोगाईले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । 

विहीबार, २६ चैत्र २०७७, ११ : ४३

प्रतिक्रिया