मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा निर्वाचित

सोमबार, ३० चैत्र २०७७, १३ : ०९

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट मन्दिरा आचार्य सञ्चालकमा निर्विरोध निर्वाचित भएकी छिन् । 

चैत २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट आचार्य सञ्चालक पदमा निर्वाचित भएका हुन् ।  

सोमबार, ३० चैत्र २०७७, १३ : ०९

प्रतिक्रिया