आजको विनिमयदर : अमेरिका लगायत अन्य देशको खरिद बिक्री मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११८ रुपैयाँ ६७ पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु. ११९ रुपैयाँ २७ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ १४ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ८६ पैसा तोकेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

२ बर्ष अगाडि

प्रतिक्रिया