समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट नियुक्त

३ बर्ष अगाडि

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई वैशाख ३ गते नियुक्त गरिएको हो । 

यो संगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया