घुससहित पक्राउ परेका हवल्दारविरुद्ध मुद्दा दायर

५ बर्ष अगाडि

काठमाडौं– ११ हजार घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दारविरुद्ध अख्तियारले मुद्दा चलाएको छ । 

सशस्त्र प्रहरी बल  मुझेलिया, धनुषामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार चन्देश्वर गिरीले विरुघ अख्तियारले विशेष अदालतमा  मुद्दा दायर गरेको हो । 

 नेपाल भारत सिमा बजारबाट सामान ल्याउन सहज गराइदिने बाहानामा सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले उनलाई  नियन्त्राण्मा लिएको  थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया