सुन भरियालाई तीन वर्ष जेलसहित ४३ करोड जरिवाना

५ बर्ष अगाडि

काठमाडौं–तस्करीको ८८ किलो सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगोसहित तीन वर्ष जेल सजाय तोकेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले भरिया एवम् गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित तीन वर्ष जेल सजायको फैसला गरेको हो । 
इजलासले चिनियाँ नागरिबक याङ वाइमिङ र पाल वाइमिङलाई भने जनकी ४३ करोड ७० लाख जरिवानासहित पाँच वर्ष कैद फैसला गरेको छ । तर, यी दुबै फरार छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया