प्रि ओपनिङ्ग सेसन : नेप्सेमा अंकको वृद्धि, ५९ कम्पनी कारोबारमा

विहीबार, ०६ जेठ २०७८, ११ : ०७

काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक २६.७२ अंकले बढेको छ ।

प्रि ओपनिङ्ग सेसनमा परिसुचक २८०७.५३ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५९ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५ शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ५९ कम्पनीका २४ हजार ५२३ कित्ता शेयर १ करोड २७ लाख  १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

विहीबार, ०६ जेठ २०७८, ११ : ०७

प्रतिक्रिया