समाता घरेलु लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि, शेयरमुल्य १८ सय नाघ्यो

विहीबार, ०६ जेठ २०७८, ११ : ३९

काठमाडौं, कारोबारको अन्तिम दिन  नेप्सेमा कारोबार सुरु भएको केही समयमै  समाता घरेलु लघुवित्त वित्तिय संस्थाको शेयर मुल्यमा उच्च वृद्धि भएको छ । 

बुधबार लघुवित्तको शेयरमुल्य ९.९६ प्रतिशतले बढेर प्रतिशेयरको मुल्य १८७६ रुपैयाँ पुगेको हो  ।

यो समाचार तयार पार्ने समय सम्म कुल १ लाख ८१ हजार १०८ कित्ता शेयरको माग रहेको कम्पनीको शेयर खरीदका लागि अधिकतम कारोबार रेञ्जमा प्रतिकित्ता १८७६  रुपैयाँमा रहेको छ ।

विहीबार, ०६ जेठ २०७८, ११ : ३९

प्रतिक्रिया