कारोबारको पहिलो घण्टा :  १०.९० अंकले ओरालो लागेको नेप्सेमा नेपाल रिइन्स्योरेन्सको सार्वधिक कारोबार

आइतबार, ०९ जेठ २०७८, १२ : २२

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १०.९० अंकले घटेर २७७६.२९ विन्दुमा पुगेको छ ।   

एक घण्टाको अवधिमा कारोबारमा आएका २०१ ओटा कम्पनीको ६२ लाख ३८ हजार ६३ कित्ता शेयर कारोबार हुदाँ रु.३ अर्ब १० करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये ८ उपसमुह ओरालो लागेका छन भने ५ उपसमुुह बढेका छन । 

यस अवधिसम्म नेपाल रिइन्सयोुरेन्स कम्पनीले सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १४ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ ।

आइतबार, ०९ जेठ २०७८, १२ : २२

प्रतिक्रिया