विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर !

बुधबार, १२ जेठ २०७८, ११ : ३०

काठमाडौं – आज बुधबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १४ पैसा रहेको छ । बिक्रीदर ११६ रुपैयाँ ७४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४२ रुपैयाँ ३१ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४३ रुपैयाँ ५ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

बुधबार, १२ जेठ २०७८, ११ : ३०

प्रतिक्रिया