आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

विहीबार, १३ जेठ २०७८, १० : ०३

काठमाडौं–  आज नेपाल राष्ट्र बैंकले  अमेरिकी मुद्रा (डलर ) को खरिद मूल्य रु.११६ रुपैयाँ १४ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११६रुपैयाँ ७४ पैसा तोकेको छ ।

यस्तै एक युरोको खरिददर रु.१४२ रुपैयाँ १० पैसा  र बिक्रिदर रु.१४२ रुपैयाँ ८४ पैसा रहेको छ ।  

यसैगरी आज ( बिहिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

विहीबार, १३ जेठ २०७८, १० : ०३

प्रतिक्रिया