रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट

२ बर्ष अगाडि

काठमाडौं,  रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट (अधिकारी) लाई नियुक्त भएकी छन । 

बुधवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा उनलाई सोही दिनदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया