२० कम्पनीको शेयरमुल्यमा उछाल, ३ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

विहीबार, १३ जेठ २०७८, १५ : ३५

काठमाडौ, साताको अन्तिम दिन बिहीवार नेप्सेमा २० कम्पनीको शेयरमुल्यमा उछाल आएको छ ।

अन्तिम समयसम्ममा ३ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ भने बाँकी १७ कम्पनीको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

सूची सहित :

विहीबार, १३ जेठ २०७८, १५ : ३५

प्रतिक्रिया