आज बाट बैंकका सवारी साधन बिहान र बेलुका मात्र चलाउन पाउने

२ बर्ष अगाडि

काठमाडौं– आज बाट बैंकका सवारी साधन बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्रै चल्न पाउने भएका छन् । महामारीको जोखिम बढेकोले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।  

बैंकका कर्मचारीहरूको पनि भीड बढेको भन्दै प्रशासनले  जिल्लामा शाखा बैंकको हकमा प्रधान कार्यालय दुई वटा शाखा र वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीन वटा शाखा खोल्न अनुमति दिएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया