आजको विनिमयदर यस्तो छ

शुक्रबार, १४ जेठ २०७८, ०९ : ०३

काठमाडौं–  शुक्रबार अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८५ पैसा रहेको छ । बिक्रिदर ११६ रुपैयाँ ४५ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रि मूल्य १४१ रुपैयाँ ९९  पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

शुक्रबार, १४ जेठ २०७८, ०९ : ०३

प्रतिक्रिया