शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक को संस्थापक सेयर साधारण सेयरमा परिणत

२ बर्ष अगाडि

काठमाडौं - शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बैंकको १३ लाख १२ हजार ५ सय ४९ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

यो सँगै अब बैंकको संस्थापक र साधारण सेयरको संरचना ५१;४९ को अनुपात कायम भएको छ ।  बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया