एनआईसी एशिया लघुवित्तको संस्थापक  सञ्चालकमा दिपेश खेतान

२ बर्ष अगाडि

काठमाडौं, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक  सञ्चालक पदमा दिपेश खेतान(अग्रवाल) लाई नियुक्त गरेको छ ।  

बिहीवार बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारण सभा नहुन्जेलसम्मका लागि सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया