विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर !

शनिबार, १५ जेठ २०७८, १० : ५०

काठमाडौं - आज शनिबार अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेको छ । बिक्रीदर ११६ रुपैयाँ २१ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४० रुपैयाँ ८८ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ६१ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शनिबार, १५ जेठ २०७८, १० : ५०

प्रतिक्रिया