नबिल बैंकको सचिवमा प्रविण नियुक्त

आइतबार, १६ जेठ २०७८, ११ : ३६

काठमाडौं - नबिल बैंक लिमिटेडको सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् ।

बैंकको जेठ ७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कानून प्रबन्धक प्रविण पौड्याललाई सोही मितिदेखि लागू हुने गरी बैंकको सचिवमा नियुक्त गरिएको बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।
 

आइतबार, १६ जेठ २०७८, ११ : ३६

प्रतिक्रिया