सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी रू. १८.५७

आइतबार, १६ जेठ २०७८, १३ : ३७

काठमाडौं, सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको एनएभी वैशाख मसान्तमा रू. १८.५७  रहेको छ । चैत मसान्तमा उक्त योजनाको एनएभी रू. १८.६० रहेको थियो। योजनाको चैत मसान्तको तुलनामा बैशाख मसान्तमा एनएभी रू०.३ ले घटेको हो । त्य

चैत मसान्तमा रू. ७१ करोड ६१ लाख ४० हजार नाफा कमाएको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७१ करोड ३५ लाख ९१ हजारमा सीमित भएको हो ।

चैत महिनामा रू. ७३ करोड २५ लाख आम्दानी गरेको उक्त योजनाको नाफा वैशाख महीनामा रू. ७३ करोड २३ लाखमा सीमित भएको हो । 

आइतबार, १६ जेठ २०७८, १३ : ३७

प्रतिक्रिया