काठमाडौं– प्राइम बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठलाई नै निरन्तरता दिइएको छ ।
२०७८ जेष्ठ १४ मा बसेको बैठकले श्रेष्ठलाई नै सञ्चालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।
अब श्रेष्ठ दुई वर्ष अध्यक्षको रुपमा काम गर्ने छन् ।
प्रतिक्रिया