आगामी शुक्रबार सम्म कुन बैंकको कुन शाखा बाट कारोबार हुदैछ ?

सोमबार, १७ जेठ २०७८, ०७ : ५५

काठमाडौं– कोरोनाको जोखिम कायम रहेको भन्दै डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले डेभलपमेण्ट बैंकहरुलाई निश्चित शाखामात्र खोल्न निर्देशन दिएको छ । जस अनुसार विकास बैंकहरुले आज (सोमबार) देखी आगामी शुक्रबार (२१ गते) सम्म बैंकहरुका निम्न शाखा कार्यालयहरु खुला रहने छन्  ।

गरिमा विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

जेठ १८ गते मंगलबार     ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।

जेठ १९ गते बुधबार     ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।

जेठ २० गते विहिबार     ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार     ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः असन, फुटुङ्ग र झम्सिखेल ।

जेठ १८ गते मंगलबार    ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।

जेठ १९ गते बुधबार     ः सिनामगंल, गोङ्गबु र प्रयागपोखरी ।

जेठ २० गते विहिबार     ः बालाजु, रातोपुल र चापागाँउ ।

जेठ २१ गते शुक्रबार     ः नेपालटार, सरस्वतीनगर र सातदोबाटो ।

कमना सेवा विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः सानागाँउ, गोङ्गबु, नयाँबानेश्वर र लोकन्थली ।

जेठ १८ गते मंगलबार     ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।

जेठ १९ गते बुधबार     ः कुमारीपाटी, भङगाल, बौद्ध र न्यूरोड ।

जेठ २० गते विहिबार     ः कुमारीपाटी, चावहिल, ठमेल र राधेराधे ।

जेठ २१ गते शुक्रबार     ः ग्वार्को, कुलेश्वर, बालाजु र लेकन्थली ।

लुम्बिनी विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः गोङ्गबु, कान्तिपथ र बोडे

जेठ १८ गते मंगलबार     ः नरेफाँट, बसुन्धारा र मंगलबजार ।

जेठ १९ गते बुधबार     ः नारायणटार, कात्यायनी र कौशलटार ।

जेठ २० गते विहिबार    ः न्यूरोड, टोखा र महालक्ष्मीस्थान ।

जेठ २१ गते शुक्रबार     ः कपन, कुलेश्वर र लेले ।

महालक्ष्मी विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः बानेश्वर, महाराजगञ्ज र झम्सिखेल ।

जेठ १८ गते मंगलबार     ः दरबारमार्ग, थापाथली, कुमारीपाटी र भक्तपुर ।

जेठ १९ गते बुधबार     ः तिनचुली, कालीमाटी र सातदोबाटो ।

जेठ २० गते विहिबार     ः दरबारमार्ग, सतुंगल र झम्सिखेल ।

जेठ २१ गते शुक्रबार     ः नयाँबजार, नक्साल भाटभनेटी, कुमारीपाटी र भक्तपुर । 

मुक्तिनाथ विकास बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः नयाँबानेश्वर, महाराजगञ्ज, कुपण्डोल र कमलविनायक ।

जेठ १८ गते मंगलबार     ः न्यूरोड, चावहील, इमाडोल र सुर्यविनायक ।

जेठ १९ गते बुधबार     ः कमलादी, सितापाइला, कुमारीपाटी र थिमी ।

जेठ २० गते विहिबार     ः ठमेल, वसुन्धरा, भैसेपाटी र सुर्यविनायक ।

जेठ २१ गते शुक्रबार     ः कुलेश्वर, कोटेश्वर, बाँडेगाँउ र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

जेठ १८ गते मंगलबार     ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।

जेठ १९ गते बुधबार     ः नारायनटार, कपन, सानेपा र कमलविनायक ।

जेठ २० गते विहिबार     ः बालुवाटार, थिमी र चावहिल ।

जेठ २१ गते शुक्रबार     ः इमाडोल, टोखा, कालीमाटी र कमलविनायक ।

साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ १७ गते सोमबार     ः कलंकी र न्यूरोड ।

जेठ १८ गते मंगलबार     ः नयाँबानेश्वर र महाराजगञ्ज ।

जेठ १९ गते बुधबार     ः कलंकी र गोङ्गबु ।

जेठ २० गते विहिबार     ः नयाँबानेश्वर र न्यूरोड ।

उपत्यकामा बैंक खुल्ने समय बिहान १० बजे देखी दिउसो २ बजे सम्म रहेको छ ।

सोमबार, १७ जेठ २०७८, ०७ : ५५

प्रतिक्रिया