आज उपत्यकामा एनएमबि बैंकका ६ वटा शाखा मात्र खुल्ने

बुधबार, १९ जेठ २०७८, ०९ : ०१

काठमाडौं– कोरोनाको महामारी र जारिगरिएको निशेधाज्ञाका कारण बैंकहरुले पनि आफ्नो कारोबार निश्चित शाखाहरु बाट गर्दै आएका छन् ।

एनएमबि बैंकले पनि आफ्ना सिमित शाखा बाट मात्र सेवा प्रदान गर्दै आएको छ । आज  (जेठ १९गते)  एनएमबि बैंकका उपत्यकामा सुर्यविनायक, सतदोबाटो, थैव, नयाँ बानेश्वर, ठमेल र बौद्ध शाखा बाट मात्र कारोबार हुने बैंकले जनाएको छ ।  

बुधबार, १९ जेठ २०७८, ०९ : ०१

प्रतिक्रिया