काठमाडौं - आज बुधबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३४ पैसा रहेको छ । बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४२ रुपैयाँ २७ पैसा रहेको छ । साथै बिक्री मूल्य १४३ रुपैयाँ १ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :
प्रतिक्रिया