भूमिहीन नागरिकले अब आवास पाउने

विहीबार, १३ मंसिर २०७५, १५ : ०६

भूमिहीन नागरिकले अब आवास पाउने भएका छन् । 

सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहिनहरुले पनि जग्गा र आवास दुवै पाउने भएका हुन् ।


 सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहिन नागरिकलाई आवास बनाउन जग्गा समेत उपलब्ध गराउने कार्यविधि तय गरिएको जानकारी दिए ।

विहीबार, १३ मंसिर २०७५, १५ : ०६

प्रतिक्रिया