काठमाडौं– आज (शुक्रबार) का लागी राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिददर ११६ रुपैयाँ ३६ पैसा तोकेको छ भने बिक्रिदर ११६ रुपैयाँ ९६ पैसा तोकेको छ ।
यस्तै एक यूरोपियन मुद्राको खरिद मूल्य १४२ रुपैयाँ ०१ पैसा र बिक्रि मूल्य १४२ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशि मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया