निषेधाज्ञा काठमाडौं उपत्यका भित्र सेन्चुरी बैंकका यी शाखा खुला हुनेछ ! (सुचिसहित)

शुक्रबार, २१ जेठ २०७८, १० : २३

काठमाडौं - दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको नियन्त्रणका लागि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा जेठ ३१ गतेसम्म थपिएको छ ।

यस अवधिमा वाणिज्य बैंकले काठमाडौंमा प्रधान कार्यालय र ३ वटा शाखा खोल्न पाउनेछन् । योसँगै बैंकहरूले निषेधाज्ञा अवधिभर खुला हुने शाखाहरु सार्वजनिक गरेका छन् ।

सेन्चुरी बैंकका यी शाखा खुला हुनेछन् :

शुक्रबार, २१ जेठ २०७८, १० : २३

प्रतिक्रिया