विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर !

शनिबार, २२ जेठ २०७८, १० : ४०

काठमाडौं - आज शनिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ । बिक्रीदर ११७ रुपैयाँ १० पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ १७ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४१ रुपैयाँ ९० पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शनिबार, २२ जेठ २०७८, १० : ४०

प्रतिक्रिया