काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्रा (डलर) को खरिददर ११६ रुपैयाँ ५० पैसा रहेको छ भने बिक्रिदर ११७ रुपैयाँ १० पैसा रहेको छ ।
यस्तै एक यूरोपियन युरोको खरिद मूल्य १४१ रुपैयाँ १७ पैसा र बिक्रि मूल्य १४१ रुपैयाँ ९० पैसा तोकेको छ ।
यसैगरी आज (आइतबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया