काठमाडौं– डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले काठमाडौं उपत्यकामा आगामी जेठ ३१ गतेसम्म खुल्ने विकास बैंकका शाखाहरुको विवरण सार्वजानिक गरेको छ।
कोरोना महामारी र त्यस पछि लागू गरिएको निशेधाज्ञका कारण अहिले बैंक तथा कित्तीय संस्थाका शाखा आंशिक रुपमा मात्र खुल्दै आएका छन् ।
सोही अनुसार एशोसिएसनले राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकको शाखाको खुल्ने शाखाहरु यस प्रकार छन्।
गरिमा विकास बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार ः लाजिम्पाट, गोङ्गबु न्यूरोड, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २६ गते बुधबार ः लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार ः लाजिम्पाट, कलंकी, न्यूरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार ः लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारीपाटी र सुर्यविनायक ।
जेठ ३१ गते सोमबार ः लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार ः पेप्सिकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार ः जोरपाटी, किर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार ः बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार ः न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार ः ठमेल, कालिमाटी र सातदोवाटो ।
जेठ २८ गते शुक्रबार ः महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार ः असन, फुटुङ्ग र झम्सीखेल ।
जेठ ३१ गते सोमबार ः कमलपोखरी, कोटेश्वर र च्यामासिंह ।
कमना सेवा विकास बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे ।
जेठ २५ गते मंगलबार ः ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार ः कुमारीपाटी, बौद्ध, चावहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार ः सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार ः भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार ः चावहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार ः ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे ।
लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः बोडे, गोङ्गबु र ठमेल ।
जेठ २५ गते मंगलबार ः बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार ः नारायणटार, कौशलटार र ढुङ्गेधारा ।
जेठ २७ गते विहिबार ः महालक्ष्मीस्थान, न्यूरोड र टोखा ।
जेठ २८ गते शुक्रबार ः कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार ः त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार ः ठमेल, गोङ्गबु र बोडे ।
महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार ः दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार ः बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार ः दरबारमार्ग, चावहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार ः पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर ।
जेठ ३० गते आइतबार ः दरबारमार्ग, न्यूरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार ः सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार ः महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार ः कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार ः कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार ः कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार ः न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार ः अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार ः नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबार ः बालुवाटार, कुमारीपाटी, थिमी र चावहिल ।
जेठ २८ गते शुक्रबार ः नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार ः न्यूरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार ः इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।
साईन रेसुगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २४ गते सोमबार ः कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार ः नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार ः न्यूरोड र गोङ्गबु ।
जेठ २७ गते विहिबार ः नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार ः न्यूरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार ः कलंकी र गोङ्गबु ।
जेठ ३१ गते सोमबार ः नयाँ बानेश्वर र न्यूरोड ।
काठमाण्डौ उपत्यका भित्र विकास बैंकहरुका शाखा कार्यालयहरु खुल्ने समय विहान १० वजे देखि २ वजे सम्म मात्र रहने छ ।
प्रतिक्रिया