सनराइज बैंकको २ लाख ८३ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सोमबार, २४ जेठ २०७८, १२ : ३९

काठमाडौं, सनराइज बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले २ लाख ८३ हजार ७८६ कित्ता  संस्थापक शेयर विक्री गर्न लागेको हो । यसमा सनराइज बैंककै संस्थापक शेयरधनीले न्यूनतम रू. १४० लाई आधार मानेर आवेदन दिन सक्नेछन् । 

शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय गैरीधारा, काठमाडौंको शेयर रष्ट्रिार विभागमा निवेदन दिन सक्नेछन् ।

सोमबार, २४ जेठ २०७८, १२ : ३९

प्रतिक्रिया