एक महिलाले जन्माइन् एकै पटक १० बच्चा !

२ बर्ष अगाडि

एक महिलाले एकै पटक दस बच्चालाइ जन्म दीएकी छिन् । साउथ अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले एकैपटक दस बच्चालाइ जन्म दीएकी हुन् । 

डेलिमेलका अनुसार ३७ वर्षीया महिलाले ७ जुनमा दस बच्चाको जन्म दिएकी थिइन्। गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।ती महिलाले शल्यक्रियाको माध्यमबाट बच्चाको जन्म दिएकी थिइन्। 

एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्। त्यो रेर्कडलाई साउन अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्।
 

२ बर्ष अगाडि

प्रतिक्रिया