सिर्जना फाइनान्स सिटिजन्स बैंकमा गभिने, दुवैको विशेष साधारण सभा बिहीवार

बुधबार, २६ जेठ २०७८, १५ : २५

काठमाडौं, सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारण सभा बिहीवार हुने भएको छ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।

सिटीजन्स बैकले प्रधान कार्यालयमा बिहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रीय कार्यालय बिराटनगरमा बिहान ९ बजे हुने भएको छ  । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
 

बुधबार, २६ जेठ २०७८, १५ : २५

प्रतिक्रिया