अमेरिकी डलरको बिक्री मूल्य ११७ रुपैयाँ ७ पैसा, कुन देशकोे कति ?

विहीबार, २७ जेठ २०७८, ११ : १६

काठमाडौं - आज विहिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा रहेको छ । बिक्रीदर ११७ रुपैयाँ ७ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ९६ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ६९ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

विहीबार, २७ जेठ २०७८, ११ : १६

प्रतिक्रिया