नेरुडे लघुवित्तकोे सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त

विहीबार, २७ जेठ २०७८, १२ : १२

काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारका लागि आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । 

संस्थाले साउन १ गतेदेखि १ वर्षको लागि धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको कम्पनीलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

यो सँगै अब संस्थाको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

विहीबार, २७ जेठ २०७८, १२ : १२

प्रतिक्रिया