काठमाडौं, ङादी ग्रुप पावर लिमिटेडको सञ्चालकको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीका सञ्चालक दिनेश गरूङले सञ्चालक पदबाट दिएको राजिनामा स्वीकृत भएको हो ।
कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजिनामा स्वीकृत गरेको हो । साथै कम्पनीले रिली गुरूङलाई बाँकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया