विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

शुक्रबार, २८ जेठ २०७८, ११ : २२

काठमाडौं - आज शुक्रबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५९ पैसा रहेको छ । बिक्रीदर ११७ रुपैयाँ १९ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ८४ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ५७ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शुक्रबार, २८ जेठ २०७८, ११ : २२

प्रतिक्रिया