अमेरिकी डलरको बिक्री मूल्य ११७ रुपैयाँ २२ पैसा, कुन देशको कत्ति ?

शनिबार, २९ जेठ २०७८, ११ : १६

काठमाडौं - आज शनिबार अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा रहेको छ । बिक्रीदर ११७ रुपैयाँ २२ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आज एक युरोपियन डलरको खरिद मूल्य १४१ रुपैयाँ ७३ पैसा  रहेको छ । साथै बिक्री मूल्य १४२ रुपैयाँ ४६ पैसा रहेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ :

शनिबार, २९ जेठ २०७८, ११ : १६

प्रतिक्रिया